सगरमाथा स्कुलको निरन्तर सफलता ः १३ वर्षदेखि एसईईमा सतप्रतिशत नतिजा

नेपालगन्ज, असार १३ – सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, कारकाँदो, नेपालगन्ज–१८ ले यो वर्ष समेत शैक्षिक सत्र २०८१ को एसईई…

बर्दियामा सुरक्षा परियोजना अन्तर्गत विभिन्न सामाग्री हस्तान्तरण

उस्मान कबाडियानेपालगन्ज, असार १३ । बाँके युनेस्को क्लबले नेपाल भारत सीमा नाका लगायतमा मानवबेचविखन बिरुद्ध काम गर्दै आएको एक संस्थालाई…

बाल विकासमा अध्यनरत बिधार्थीका लागि सिकाई सामग्री हस्तान्तरण

गगा कु पुननेपालगन्ज, असार १३ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत बर्दिया जिल्लाको मधुवन…

प्रारम्भिक बालविकास कक्षा व्यवस्थापनका लागि सामग्री हस्तान्तरण

मो मोहसिन समिरनेपालगन्ज, असार १२ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाका सातवटा विद्यालयलाई प्रारम्भिक बालविकास (ईसीडी) कक्षा…

बर्दियामा मानबबेचबिखन बिरुद्ध सन्देश दिन डिजिटल बोर्ड स्थापना

गगा कुमारी पुननेपालगन्ज, असार १२ । सुरक्षित आप्रवासन सम्बन्धी जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध सन्देश प्रवाह गर्ने…

प्लान नेपाल र युनेस्कोद्धारा बर्दियाका छात्राहरुलाई साइकल बितरण

मो मोहसिन समिरनेपालगन्ज, असार ८ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिका अन्तर्गत विभिन्न विद्यालयका ३१ जना छात्राहरुलाई निशुल्क साइकल…

बढैयातालमा सृजनात्मक सामाग्रीकाे प्रदर्शनी सम्पन्न, जय कालिका मावि प्रथम

नेपालगन्ज, असार ५ । बर्दियाको बढैयाताल गाउँपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ…

किशोरीहरुबीच सिकाई आदानप्रदान, अभियान संचालन गर्न सामग्री सहयोग

मो मोहसिन समिरनेपालगन्ज, ४ असार । प्लान इन्टरनेशन नेपालको सहयोग, गुलरिया नगरपालिकाको सहकार्य र बाँके युनेस्को क्लबको आयोजनामा बर्दियामा सञ्चालित…

बाँके युनेस्को र प्लानद्वारा विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

गगा कुमारी पुननेपालगन्ज, ४ असार । बर्दिया जिल्लाकाे मधुबन नगरपालिकाका तीन विद्यालयलाई बिज्ञान विषयको ल्याब सामग्री उपलव्ध गराइएको छ ।प्लान…

प्लान नेपाल र बाँके युनेस्कोद्वारा ठाकुरबाबाका युवतीहरुलाई व्यवसायका लागि सहयोग

गगा कुमारी पुननेपालगन्ज, असार ३ । बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा नं. ९, मा स्थानीय कुखुरापालन व्यवसायका लागि युवतीहरुलाई विभिन्न सामाग्री…